मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चट्याङ पर्दा किशोरीको मृत्यु, दुई जना घाइते

barnanmedia.com · Tue Feb 24 22:31:19 GMT 2026

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मंगलबार (आज) अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै अचानक चट्याङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)