काठमाडौंमा 'देश र कांग्रेस' जोड्न एकता-सद्भाव विमर्श
setopati.com · Wed Aug 05 09:09:00 GMT 2026

नेपाली कांग्रेसका नेताहरूले 'देश र कांग्रेस' जोड्न एकता-सद्भाव विमर्श गरेका छन्।
काठमाडौंको सुकेधारामा आज भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर लगायतले धारणा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)