ओलीले राजीनामा माग्दा झन् शक्तिशाली बने कोशीका मुख्यमन्त्री कार्की
reportersnepal.com · Wed Aug 05 09:12:04 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्ष चर्किँदै जाँदा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्ष झन् बलियो बन्दै गएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीबाट राजीनामा दिन दिएको मौखिक निर्देशनलाई बेवास्ता गर्दै कार्कीले पार्टीमा आफ्नो पकड अझ मजबुत बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)