कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
barnanmedia.com · Tue Oct 06 22:39:15 GMT 2026

नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ। उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)