मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपारीखेतीमा इलामका किसानको लगाव

khabarhub.com · Mon Jun 08 07:52:27 GMT 2026

फिक्कल – पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)