स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा
deshsanchar.com · Sat Jul 06 18:59:10 UTC 2024
युरोपियन च्याम्पियनिसिप फुटबलमा इंग्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको छ। साविक फाइनलिस्ट इंग्ल्यान्डले पेनाल्टीसुटआउटमा स्विट्जरल्यान्डलाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)