मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश

barnanmedia.com · Tue Feb 24 22:48:02 GMT 2026

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)