कञ्चनपुरमा आइसोलेसन भरियो
ekantipur.com · Fri Jan 07 01:02:34 GMT 2022
कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ३ दिनमा ६० जना कोरोना संक्रमित भर्ना भएका छन् । नाकामा संक्रमित देखिएका सबैलाई प्रादेशिक अस्पतालकै आइसोलेसनमा राख्ने गरिएको छ ।
सोमबार ४ जना संक्रमित थिए भने मंगलबार ७ जना थपिए । बुधबार आइसोलेसनमा भर्ना हुनेको संख्या ६० पुगेको अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)