दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?
barnanmedia.com · Tue Oct 06 22:45:29 GMT 2026

पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रुपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रुपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन ।
चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न सकिने धेरै गन्तव्य रहेको यस क्षेत्रको प्रवद्र्धन र विकासका लागि निरन्तर रुपमा लागिरहेका जानकारको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)