किन फर्फराउँछ आँखा ? यस्तो छ धार्मीक र वैज्ञानिक कारण
khabarhub.com · Sat Nov 20 00:05:48 GMT 2021
धेरै मानिस आखाँ फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग–अलग संकेतका रुपमा बुझ्न सकिन्छ । पुरुषको दाँया आखाँ फर्फराएको शुभ मानिन्छ भने महिलाको बाँया आखाँ फर्फराउनु शुभ मानिन्छ ।
सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)