मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अध्यक्ष घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने

barnanmedia.com · Tue Feb 24 22:54:23 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीले मंगलबार पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)