ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
ratopati.com · Tue Oct 06 23:00:00 GMT 2026

बाजुरा । बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उनले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् ।
गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उनले उदाहरण प्रस्तुत गरेका छन् । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)