काभ्रेपलान्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा
ratopati.com · Tue Oct 06 22:55:52 GMT 2026

काभ्रेपलान्चोक । जिल्लामा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणतर्फ करिब ३०० योजना कार्यान्वयनको चरणमा छन् ।
आवागमन सहज बनाउने र ग्रामीण क्षेत्रलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत कुल २९१ योजना कार्यान्वयनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)