मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफन्तले बुझेनन् शव

ekantipur.com · Sun Jan 16 01:13:45 GMT 2022

बैतडी — बीभत्स तरिकाले हत्या गरेर पुरेको अवस्थामा बुधबार राति शव फेला परेको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीका आफन्तले अझै शव बुझेका छैनन् ।

हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनले राखेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)