कार्यालय समयमै निजी क्लिनिकमा व्यस्त चिकित्सक, सेती अस्पतालले चाल्यो कडा कदम
nagariknews.nagariknetwork.com · Wed Aug 05 09:28:40 GMT 2026

सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक अस्पतालको कार्यालय समयमै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेका छन्।
कार्यालय समयमा पनि चिकित्सक अस्पतालमा नबस्दा सर्वसाधारण बिरामीले सास्ती खेप्नुपरेको छ। चिकित्सक अस्पतालको ड्युटीमा पनि नबस्ने एकातिर समस्या छ भने सेती अस्पतालमै गएका बिरामीलाई समेत निजी क्लिनिक र अस्पताल पठाउने गिरोह पनि सक्रिय हुँदा आर्थिक अवस्था कमजोर भएर उपचार गर्न सेती अस्पताल पुग्ने बिरामी मार्कामा पर्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)