ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
khabarhub.com · Wed Aug 05 09:30:47 GMT 2026

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका निम्ति द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
उपभोक्तालाई झन्झटरहित रूपमा ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)