विद्युत प्राधिकरणका पूर्वएमडी डा. मुकेशराज काफ्ले काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार
corporatenepal.com · Tue Oct 06 22:51:47 GMT 2026

काठमाडौं । नेपाली कांगेसको १५औँ महाधिवेशनमा डा. मुकेशराज काफ्लेले केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् । जलविद्युत इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेका उनी नेपाल विद्युत् प्राधिकरणको पूर्वप्रवन्ध निर्देशक(एमडी) पनि हुन् ।
काफ्लेले केन्द्रीय सदस्य (खुल्ला) पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । ‘समृद्ध नेपाल, सुखी नेपाली, समाजवादी मूल्य र न्यायिक सोच’ भन्ने मुख्य नाराका साथ उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)