नयाँ संघीय शिक्षा ऐन तत्काल ल्याउन शिक्षक संगठनको माग
himalpress.com · Wed Aug 05 09:38:35 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले सार्वजनिक शिक्षाको सुधारका लागि आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न र संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ।
संगठनले २४औँ राष्ट्रिय परिषद्बाट पारित ‘ललितपुर घोषणापत्र-२०८३’ सार्वजनिक गर्दै संविधान जारी भएको ११ वर्ष बितिसक्दा पनि नयाँ संघीय शिक्षा ऐन जारी हुन नसक्नु गम्भीर विषय भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)