मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चीनको १५ औँ पञ्चवर्षीय योजनामा डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई प्राथमिकता

barnanmedia.com · Thu Dec 11 22:38:15 GMT 2025

चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गर्न वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलन बुधबार र बिहीबार बेइजिङमा सम्पन्न गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२५ को आर्थिक कामको समीक्षा गर्दै हालको आर्थिक अवस्थाको विश्लेषण गरे र आगामी वर्षका लागि कार्यदिशा प्रस्तुत गरेका छन् ।

सम्मेलनले सन् २०२५ लाई ‘असाधारण उपलब्धिको वर्ष’ भन्दै आर्थिक तथा सामाजिक विकासका प्रमुख लक्ष्यहरू सफलतापूर्वक हासिल हुने निष्कर्ष निकालेको छ । १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५० अन्तिम चरणमा पुगेको र चीनले विविध चुनौतीहरू पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि बैठकमा उल्लेख गरियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)