मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल फिलिपिन्ससँग पराजित

nayapatrikadaily.com · Thu Jun 15 17:47:00 GMT 2023

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीस्वरूप फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई चुनौती दिन सकेन । नेपाली खेलाडी अधिकांश समय कमजोर देखिएका थिए । फिफा वरीयतामा आफूभन्दा माथि रहेको फिलिपिन्सलाई नेपालले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)