कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Tue Feb 24 23:16:15 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन १३ गते । बुधबार । इस्वी सन् २०२६ फेब्रुअरी २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–नवमी, ५० घडी ३६ पला, रातको २ बजेर ४९ मिनेट उप्रान्त दशमी । नक्षत्र–रोहिणी, १८ घडी ४८ पला, दिउँसो २ बजेर ६ मिनेट उप्रान्त मृगशिरा । योग–विष्कुम्भ, ४८ घडी ३५ पला, रातको २ बजेर १ मिनेट उप्रान्त प्रिती । करण–बालव, बेलुकी ४ बजेर ० मिनेट उप्रान्त कौलव, रातको २ बजेर ४९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–वृष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)