बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
ratopati.com · Tue Oct 06 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी, बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मघा, बेलुकी १० बजेर ४५ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–साध्य, बिहान ७ बजेर १६ मिनेट उप्रान्त शुभ । करण–कौलव, दिउँसो १२ बजेर ३ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–सिंह । द्वादशी श्राद्ध ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)