गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण
barnanmedia.com · Tue Oct 06 23:04:45 GMT 2026

विपद्को समयमा गरिने उद्धार, राहत वितरण तथा खोज कार्यमा स्थानीय तह, नागरिक समाज र सुरक्षा निकायबीच समन्वयसहित सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।
गौर नगरपालिकाद्वारा यहाँ आयोजित ‘स्थानीयस्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण’मा सहभागी वक्ताले व्यावहारिक तथा सैद्धान्तिक ज्ञानसहित समुदायस्तरमा सचेतना जगाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)