झापा–२ मा शब्दयुद्ध: घिमिरेको कडा प्रतिवाद
barnanmedia.com · Tue Feb 24 23:13:54 GMT 2026

देवराज घिमिरे ले रवि लामिछाने विरुद्ध कडा प्रतिवाद गरेका छन्।
मंगलबार बिहान बिर्तामोडमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी कार्यक्रममा लामिछानेले आफूलाई लक्षित गर्दै ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर अभिव्यक्ति दिएको भन्दै घिमिरेले प्रेस नोटमार्फत आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)