निर्वाचन बहिष्कार गर्नु राजनीतिक अधिकार हो, ऋषिराम कट्टेललाई तत्काल छाड्नू : सर्वोच्च
barnanmedia.com · Tue Feb 24 23:20:42 GMT 2026

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । कट्टेललाई प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको ठहर गर्दै अदालतले उनलाई छाड्न आदेश दिएको हो ।
मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो । कट्टेलको पक्षमा परेको ’बन्दी प्रत्यक्षीकरण’ रिटमाथि सुनुवाइ गर्दै अदालतले सरकारको कदमलाई ’अवैधानिक’ भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)