देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा असिना पानी र चट्याङ
barnanmedia.com · Tue Feb 24 23:26:54 GMT 2026

पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ। काठमाडौंको जरसिंहपौवा सहित, नुवाकोटको ककनी लगायत विभिन्न क्षेत्रमा असिना परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)