मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
canadanepal.com · Wed Aug 05 10:06:35 GMT 2026

पोखरा — कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन जना युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रको जंगलबाट उनीहरू हराएका हुन्।
पदयात्राका क्रममा बाटो बिराएर उनीहरू अलपत्र परेको हुन सक्ने प्रहरीको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)