मल ओसारपसारको आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका २ किसान जमानतमा छुट्दै
ekantipur.com · Wed Aug 05 10:09:36 GMT 2026

मल ओसारपसारको आरोपमा भारतीय जेलमा रहेका सर्लाहीका २ किसान जमानतमा छुट्दै
भारतस्थित सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतले बुधबार (केही समयअघि) सिंह दाजुभाइलाई बेल (जमानत) मा छाड्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)