ब्रोड पिकले कसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई ?
baahrakhari.com · Wed Aug 05 10:09:01 GMT 2026
काठमाडौं । संयुक्त रूपमा उनीहरूले सगरमाथाको चुचुरो दर्जनौँ पटक चुमेका थिए । उनीहरू अक्सिजनको सहायताबिना आठहजार मिटरभन्दा अग्ला हिमाल आरोहण र विश्वकै सबैभन्दा खतरनाक हिमालमध्ये एक के–२ लाई जाडोयाममा सफलतापूर्वक चढेका थिए ।
यिनले पहिले असम्भव मानिएका उपलब्धि सहज हासिल गरेका थिए । तर, यी कीर्तिमानी उपलब्धिभन्दा पनि ठूलो योगदान उनीहरूले नेपाली हिमाली गाइड नामले चिनिने शेर्पाहरूको अन्तर्राष्ट्रिय पहिचान र सम्मानलाई नयाँ उचाइमा पुर्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)