वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ
saralpatrika.com · Thu Oct 28 10:07:00 GMT 2021
वाग्मती । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार पद तथा गोपनीयताको शपथ गराएक छन् ।
अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)