ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
barnanmedia.com · Tue Oct 06 23:32:29 GMT 2026

बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाउनुभएको हो ।
गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गर्नुभएको छ । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गर्नुभएका जैसी त्यसपछि गाउँ फर्किनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)