स्ट्रेट अफ होर्मुज चाँडै खुल्ने ट्रम्पको दाबीमा इरानी सञ्चारमाध्यमको प्रश्न
ratopati.com · Wed Aug 05 10:18:18 GMT 2026

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच भइरहेको छलफलपछि स्ट्रेट अफ होर्मुज छिट्टै खुल्ने आशा व्यक्त गरे पनि इरानी सरकारी सञ्चारमाध्यमहरूले उनको दाबीमाथि शंका व्यक्त गरेका छन् ।
इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बुधबार एक अज्ञात स्रोतलाई उद्धृत गर्दै इरान र ओमानबीच हुने कुनै पनि सम्भावित सम्झौताको तत्काल स्ट्रेट अफ होर्मुज पुनः खोल्नेसँग प्रत्यक्ष सम्बन्ध नरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)