मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नमूना युवा संसदीय अभ्यासले लोकतान्त्रिक संस्कार विकासमा टेवा पुग्छ : सभामुख यादव

khabarhub.com · Mon Jun 08 08:02:01 GMT 2026

महेन्द्रनगर- मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले युवापुस्तालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्न नमूना युवा संसदीय अभ्यास कार्यक्रम प्रभावकारी माध्यम बनेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)