राप्रपा सांसद शाहीको माग- अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्छ
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले बजेटमा करका दर हेरफेर सम्बन्धी सूचना चुहावट प्रकरणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन हुनुपर्ने माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले संसद्मा पेस गरिसकेपछि आर्थिक विधेयकमा गरिएको संशोधन र करका दर परिवर्तनको विषय गम्भीर रहेको भन्दै सरकार जवाफदेही हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)