काठमाडौंमा हुने अहिंसा महोत्सवको तयारी पूरा
dcnepal.com · Wed Aug 27 09:15:33 GMT 2025

काठमाडौं। नेपाल शाकाहारी संघले आयोजना गर्ने ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल)को तयारी पूरा भएको छ। महोत्सव नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौँमा भदौ १२ गते बिहीवारदेखि भदौ १४ गते शनिबारसम्म आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)