भारतमा पक्राउ परेका दुई नेपालीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
kendrabindu.com · Wed Aug 05 10:42:21 GMT 2026

काठमाडौं। भारतमा मल खरिद गर्न गएका क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई भारतीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सर्लाहीको बलरा नगरपालिका–५ निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न बुधबार अदालतले आदेश दिएको उनीहरूका परिवारले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)