मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवन कांग्रेसको सभापतिमा खनाल र श्रेष्ठबीच प्रतिस्पर्धा

ekantipur.com · Sat Mar 05 01:31:54 GMT 2022

चितवन — नेपाली कांग्रेस चितवनको सभापति पदका लागि प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नकसेपछि सभापति चुन्न सर्वाधिक मत ल्याउने दुईजना राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच फेरि आज शनिबार मतदान हुने भएको छ ।

शुक्रबार भएको मतदानमा खनालले सबैभन्दा धेरै मत ल्याए भने श्रेष्ठ दोस्रो स्थानमा रहे । पाँच जनामध्ये श्रेष्ठ मात्रै संस्थापन पक्षका उम्मेद्वार हुन् ।कार्यसमितिका लागि बिहीबार मनोनयन दर्ता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)