कांग्रेसको मधेश प्रदेश प्रचारप्रसार प्रमुख गुप्ताले दिए राजीनामा
thahakhabar.com
रौतहट : नेपाली कांग्रेस मधेश प्रदेशका प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले राजीनामा दिएका छ्न्।
लामो समयदेखि कांग्रेसबाट राजनीति गर्दै आएका गुप्ता हाल मधेश प्रदेशका प्रचारप्रसार प्रमुखको पद समाल्दै आएका थिए। उनले आइतबार राजीनामा दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)