निम्स दाइसहित ४ आरोहीको शव ब्रड पिकको बेस क्याम्पमा ल्याइयो
ekantipur.com · Wed Aug 05 10:48:13 GMT 2026

निम्स दाइसहित ४ आरोहीको शव ब्रड पिकको बेस क्याम्पमा ल्याइयो
पाकिस्तानमा रहेका प्रतिनिधिसभा सदस्य तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड)ले फेसबुकमार्फत निम्स दाइसहित झोङ वाङ, निमा शेर्पा र किली पेम्बा शेर्पा(किलु)को शव ब्रड पिकबाट बेसक्याम्पमा ल्याइएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)