बीपी कोइरालाको ‘शत्रु’ रङ्गमञ्चमा [तस्वीरहरू]
nepalviews.com · Wed Aug 05 10:51:02 GMT 2026

काठमाडौं । कक्षा १० को नेपाली पाठ्यक्रममा समावेश विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’ अहिले रङ्गमञ्चमार्फत दर्शकमाझ प्रस्तुत भइरहेको छ ।
रङ्गसूत्र नेपालको प्रस्तुतिमा साउन १८ गतेदेखि नेपाल फिल्म क्याम्पस, पिङ्गलास्थित स्टुडियो थिएटरमा नाटकको नियमित मञ्चन सुरु भएको हो । श्रीकृष्ण शाहीले कथाको नाट्य रूपान्तरण गरेका हुन् भने राम भजन कामत र पुष्पराज अवस्थीले यसको परिकल्पना तथा निर्देशन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)