सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था
ekagaj.com · Tue Sep 24 00:52:55 UTC 2024

खोटाङ- सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)