कतिमा किनबेच हुँदैछ विदेशी मुद्रा ?
ekagaj.com · Tue Sep 24 00:43:43 UTC 2024

काठमाडौँ-
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)