प्रधानमन्त्री ओलीको आश्वासन : क्यालिफोर्नियामा छिट्टै महावाणिज्य दूतावास खोल्छौँ
ekagaj.com · Tue Sep 24 02:02:32 UTC 2024

न्युयोर्क (अमेरिका)- प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने आश्वासन दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त आश्वासन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)