पर्यावरणीय कृषि अवधारणा
gorkhapatraonline.com · Tue Sep 24 03:36:33 UTC 2024

पोखरा समाचारदाता
पोखरा, असोज ८ गते । कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्धन गर्न पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा कृषि तथा सो क्षेत्रमा आबद्ध विज्ञले जोड दिएका छन् । पोखरामा आइतबार भएको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली बर्ड) पोखराद्वारा आयोजित संस्थागत सामाजिक परीक्षण कार्यक्रममा विज्ञले यस्तो जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)