मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यपालिका बैठकका लागि अन्तरिम आदेश माग

gorkhapatraonline.com · Tue Sep 24 03:41:21 UTC 2024

सचिन पोख्रेल

इटहरी, असोज ८ गते । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलविरुद्ध उपप्रमुख सङ्गीताकुमारी चौधरी र १५ जना वडाध्यक्षसहित २२ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा सोमबार कार्यपालिका बैठकका लागि परमादेशको अन्तरिम आदेश जारी गर्न माग गर्नुुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)