भैरहवा–परासी सडक : जनप्रतिनिधिको दबाबपछि काम सुरु
gorkhapatraonline.com · Tue Sep 24 03:45:13 UTC 2024

भैरहवा समाचारदाता
भैरहवा, असोज ८ गते । निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको भैरहवा–परासी सडकखण्डको काम जनप्रतिनिधिको दबाबपछि सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)