तस्बिरमा अर्जेन्टिनासँग लियोनल मेस्सीका ऐतिहासिक क्षण
kathmandupati.com · Wed Oct 07 00:28:08 GMT 2026
काठमाण्डु – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्तिम चरणमा पुगेको छ।
मंगलबार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित प्रतिष्ठित मोनुमेन्टल रंगशालामा बेनिनविरुद्धको मैत्रीपूर्ण खेल मेस्सीका लागि राष्ट्रिय टोलीबाट २०८औँ तथा अन्तिम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)