नेपाल राष्ट्र बैंक विधेयक : गर्भनरको पदावधि कति?
himalpress.com · Wed Aug 05 11:02:36 GMT 2026

काठमाडौँ- अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैंकको गभर्नर र सञ्चालक समितिको पदावधि यथावत् पाँच वर्ष राख्ने वा घटाउने विषयमा समितिका सदस्यहरूले फरकफरक धारणा व्यक्त गरेका छन्।
समितिको बुधबारको बैठकमा सांसद लिमा अधिकारीले गभर्नर र सञ्चालक समितिको पदावधि चार वर्ष कायम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)