१ सय १५ दिनपछि खुल्यो भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय
onlinekhabar.com · Wed Aug 05 11:01:45 GMT 2026

२० साउन, काठमाडौं । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ ।
समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)