वीरगन्ज भन्सारको राजस्वमा पेट्रोलियमको एकतिहाइ हिस्सा, सवारीसाधन दोस्रो ठूलो स्रोत
ekantipur.com · Wed Aug 05 11:09:56 GMT 2026

वीरगन्ज भन्सारको राजस्वमा पेट्रोलियमको एकतिहाइ हिस्सा, सवारीसाधन दोस्रो ठूलो स्रोत
भन्सार कार्यालयको तथ्यांकअनुसार पेट्रोलियम पदार्थबाट मात्रै ८० अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन कुल आयातजन्य राजस्वको ३३ दशमलव ०७ प्रतिशत हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)